दफा ४४
सरकारी बाँकी सरह असूल गरिने
यस ऐन बमोजिम लागेको जरिबाना रकम प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असूल उपर गरिनेछ।